
"Una Khabar — Fresh News, Real Stories"

आउँदो माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै 'आ बाट आमा' टिमले २ पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने गरी दुई पोस्टर सार्वजनिक गरेको हो।





कात्तिक २५ गते शनिबार राति ११:५९ सम्म नेपालभर प्रदर्शन भएका स्वदेशी चलचित्रहरूको आधिकारिक बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ।

नेपालमा रिलिज भएदेखि नै दर्शकको अपार माया पाउँदै आएको सुपरहिट फिल्म 'जेरी अन टप' ले नेपाली बक्स अफिसमा १५ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुष १७ गतेदेखि प्रदर्शन हुने फिल्म 'एक्लो'को टिजर सार्वजनिक गरिएको छ।

निर्देशक बिजय केरुङ निर्देशित बहुप्रतिक्षित नेपाली फिल्म 'परिवर्तन' विदेशी प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेका छन्।

नेपालका लोकप्रिय ब्यान्ड नेपथ्यले जापानको नागोयामा लाइभ कन्सर्ट गर्ने भएको छ।

नेपाली फिल्म 'परिवर्तन' जापानका सिनेमा हलहरूमा प्रदर्शन हुने भएको छ।

हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र 'वरिष्ठ बलराम'मा समावेश गीत 'न्याउली बनैमा'ले युट्युब चार्ट्समा नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाली चलचित्र 'Aaina' आधिकारिक रूपमा रिलिज भएको छ। लेखन/निर्देशन: कृषा चौलागाईं, निर्माता: आध्या लामिछाने।
UNA DIGITAL ले निष्पक्ष, भरपर्दो र समयसापेक्ष समाचार प्रकाशन गर्दछ। हाम्रो उद्देश्य सत्य र तथ्यपरक पत्रकारिता मार्फत समाजलाई सेवा गर्नु हो।

कात्तिक २५ गते शनिबार राति ११:५९ सम्म नेपालभर प्रदर्शन भएका स्वदेशी चलचित्रहरूको आधिकारिक बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ।